नेपाली मुख पृष्ठ

चार वटा जीवित प्राणीहरू

ख्रीष्टको शरीर (मण्डली) का दर्शनहरू। – लेख हेर्ननुहोस् »

नयाँ करारको

हाम्रो अनुभवमा नयाँ करार र पूरानो करार बीच के भिन्नता छ? – लेख हेर्ननुहोस् »

सारा सृष्टिको मेल-मिलाप

विश्वास नगर्नेहरू सबै सदासर्वदा अग्नि-कुण्डमा रहन्छन् कि अन्तमा तिनीहरू पनि बचाउन सकिन्छन्? लेख हेर्ननुहोस् »

नयाँ - परमेश्‍वरको इन्साफ र अनन्त न्याय

विश्वास नगर्नेहरू सबै सदासर्वदा अग्नि-कुण्डमा रहन्छन् कि अन्तमा तिनीहरू पनि बचाउन सकिन्छन्? लेख हेर्ननुहोस् »

बाइबललाई शाब्दिकरूपमा लिनु?

के हामीले बाइबलको हरेक शब्दलाई शाब्दिकरूपमा लिन सक्छौँ? अथवा, केही कुराहरू आत्मिक रूपमा लिनुपर्ने हो कि? विज्ञान र बाइबल असहमत भएमा के हुन्छ? – लेख हेर्ननुहोस् »

बेबिलोन

धर्मशास्त्रमा बाबेल र बेबिलोनको अध्यन अनुसार परमेश्वरको सच्चा मण्डली र शैतानवाट प्रेरणा पाएर मानिसले बनाएको नक्कली मण्डली बीच भिन्नता। – लेख हेर्ननुहोस् »

पाँच सेवकाइहरू

बाइबलीय पाँच सेवकाइहरू के-के हुन्? के ती सेवकाइहरू नेपाली मण्डलीमा छन्? – लेख हेर्ननुहोस् »

यहोवाको साक्षी र येशूको साक्षी

सुरुका विश्वासीहरू यहोवाको शाक्षीहरू थिए, कि येशूको साक्षीहरू थिए? साक्षी भनेको के हो? – लेख हेर्ननुहोस् »

मल्कीचेदेकको पूजाहारीपन

मल्कीचेदेक, लेवि र अरु अरु पुजाहारिहरूको तुलना। – लेख हेर्ननुहोस् »

परमेश्वरको नाउँ र येशूको नाउँ

पुरानो नियममा भएको परमेश्वरको नाम यहोवा र नया नियममा भएको येशूको नामको अर्थ के हो? – लेख हेर्ननुहोस् »

त्रिएकको सिद्धान्त

चर्चको परम्परा, धर्मशास्‍त्र र इसाई इतिहासमा त्रिएकको सिद्धान्त – लेख हेर्ननुहोस् »

येशू परमेश्वर हुनुहुन्छ कि परमेश्‍वरको पुत्र हुनुहुन्छ?

१७ शताब्दीहरूसम्म मण्डलीले परम्परागतरूपमा हामीलाई येशू परमेश्‍वर हुनुहुन्छ भनी सिकाउँदै आएको छ। के सुरुको मण्डलीले विस्‍वास गरेको कुरा त्यही हो? के धर्मशास्‍त्रले हामीलाई त्यही कुरा सिकाउँछ? – लेख हेर्ननुहोस् »

 

इसाई धर्म र इस्लाम धर्म

इसाई धर्म र इस्लाम धर्ममा हिंसा अनि येशू र मोहमदको भिन्नताहरू – लेख हेर्ननुहोस् »

६६६ र ८८८

६६६ को बारेमा सबै सुनेका छन् तर ८८८ के हो? यि दुई संख्यामा लुकिएको अर्थ बुझाउने। – लेख हेर्ननुहोस् »

इस्राएलका चाड़-पर्वहरू

इस्राएलका चाड़-पर्वहरू र तिनीहरूका आत्मिक अर्थहरू। – लेख हेर्ननुहोस् »

इँटाहरू र पत्थरहरू

बाबेलको धरहरा इँटाहरूद्वारा बनिएको थियो। परमेश्‍वरको मन्दिरचाहिँ ढुङ्गाहरूद्वारा बनिएको थिय के फरक छ?। – लेख हेर्ननुहोस् »

मोशा र पुत्रत्वको बाटो

मोशाको जीवनवाट महत्वपूर्ण कुराहरू सिक्न सकिन्छ जसै मोशा र येशूको जीवनमा धेरै समानता भेटिन्छन्। पुत्रत्वमा बोलाईएकाहरूले पनि सोही बाटो हिड्नु पर्छ। – लेख हेर्ननुहोस् »

म हुँ

चौथो जीवित प्राणी। – लेख हेर्ननुहोस् »

धर्मशास्त्र र परमेश्वरको वचन

परमेश्वरको वचनको अर्थ बाइबल हो कि अर्कै हो? – लेख हेर्ननुहोस् »

पुनर्स्थापनाको वर्ष

धर्मशास्त्रमा पुनर्स्थापनाको वर्षको अर्थ – लेख हेर्ननुहोस् »

येशूलाई बुझ्नु

निकोदेमस, फरिसीहरू, उनको आमा बुवा, उनका चेलाहरू, कसैले पनि येशूलाई बुझ्न सकेनन्। के हामीले उहांलाई राम्ररी बुझ्न सकेका छौं? – लेख हेर्ननुहोस् »

असल गोठालाहरू

बाइबलको समय र अहिलेका असल र झुटा गोठालाहरू। – लेख हेर्ननुहोस् »

चिन्ह र आर्श्चय कामहरू

आफ्नो चेलाहरूले उहाँले भन्दा महान कामहरू गर्नेछन् भनेर येशूले भन्नुभएको कुराको मत्लव के हो र हामी झुठा चिन्हवाट कसरी बच्न सक्छौं? – लेख हेर्ननुहोस् »

शाऊल र दाऊद

इस्राएल देशका यी दुई राजाहरूले परमेश्वर र मानिस प्रति गरेको भिन्न ब्यवहारबाट धेरै कुरा सिक्न सकिन्छ। । – लेख हेर्ननुहोस् »

रोटी र दाखरस

प्रभु भोजको शुरुवात पुरानो नियमबाट भएको थियो तर यसको अर्थ के हो? – लेख हेर्ननुहोस् »

सामरी स्त्री

बाइबलमा भएका कथाबाट हामीले केही नयाँ शिक्षाहरू पाउँछौं। परमेश्वरलाई स्वभाविक रुपले पुज्नु र आत्माले पुज्नुमा आकाश र धर्तीको फरक छ। – लेख हेर्ननुहोस् »

प्रभुको आगमन

यो अहिले हुन लाएको छ कि? यसको बारेमा बाइबलको मुख्य मुख्य पदहरू फेरि हेरेको। – लेख हेर्ननुहोस् »